प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

एजेन्सी, १ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा सिटीले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् । यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार बाहिरिएको थियो । जितसँगै सिटी १६ खेलमा ३२ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । ब्राइटन भने १४ अंका तालिकाको १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);