निर्वाचन आयोगको गतिविधि नै शंकास्पद | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

काठमाडौँ, ३१ भदौ । निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

नियोकका अध्यक्ष श्रेष्ठले आयोगले आचारसंहिता उल्लंघन हुँदा समेत सरकारलाई कामकारबाही गर्न नसकेकोमा आपत्ति जनाए। आजको नेपाल समाचारपत्रमा खबर छ।

ताजा समाचार