बेलायतका पत्रकार पलको गोही आक्रमणमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, ३० भदौ । बेलायतका प्रख्यात पत्रिका फाइनेन्सियल टाइम्सका पत्रकार पल मक्लिनको गोही आक्रमणमा मृत्यु भएको छ ।

बिहीबार २४ वर्षीय पल श्रीलंकाको इलाफेन्ट रक नामक किनारामा आफ्ना साथीहरुसँग घुमिरहेको बेला उनलाई गोहीले आक्रमण गरेको स्थानीय अधिकारीहरुलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

उनी हात धुनको लागि समुद्रको नजिक गएको बेला गोहीले आक्रमण गरेर समुद्र तर्फ तानेको थियो ।

उनको शव शुक्रबार बिहान घटना भएको स्थल भन्दा ५० फिट पर भेटिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);