लण्डनको एक अन्डरग्राउण्ड मेट्रो रेल स्टेशनमा विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ३० भदौ । लण्डनको एक अन्डरग्राउण्ड मेट्रो रेलमा  विष्फोट हुँदा दर्जनौँ यात्रु घाइते भएका छन् ।

पारसन्स ग्रीन अण्डरग्राउण्ड स्टेशनमा भएको विष्फोटमा भागदौडको स्थिती सिर्जना भएको छ । घटनास्थलमा अहिले उद्धारकार्य जारी रहेको बीबीसले जनाएको छ ।

विष्फोटक पदार्थ कसले राखेको हो भन्ने बारे छानबिन भईरहेको छ । विष्फोटपछि एकतर्फको ट्रेन सेवा बन्द गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);