ईरानको राजधानी तेहरानमा विष्फोट, १९ जनाको मृत्यु, दर्जनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ईरानको राजधानी तेहरानमा विष्फोट, १९ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, १७ असार । ईरानको राजधानी तेहरानको एक क्लीनिकमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा १९ जनाको मृत्यु हुनुका साथै दजनौं मानिस घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेकोको मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । विष्फोट ग्यास चुहिएका कारण भएको र आगो नियन्त्रणमा लिन दमकलकर्मी र सुरक्षाकर्मीलाई निकै कठिन भएको जनाइएको छ । मारिनेमा धेरै महिला छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);