पोखरा, १२ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई जितका लागि २ सय ३ रनको फराकिलो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।
पीपीएल फाइनल : चितवनले दियो विराटनगरलाई २०३ रनको लक्ष्य
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
२ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
२ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
३ घन्टा अघि




