एसीसी टी–२० इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसीसी टी–२० इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक

ACC cricket

काठमाडौं, ८ पुस । एसीसी टी–२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको एसीसीले खेल तालिका सार्वजनिक गरेको हो ।

सुमह ए मा रहेको नेपालले पहिलो खेल चीनसँग खेल्नेछ । खेल फेब्रेवरी २९ मा हुने छ । त्यस्तै मार्च एक तारिखमा नेपालले दोस्रो प्रतिद्वन्द्धी थाइल्याण्डसँग खेल्नेछ भने मार्च ३ तारिखमा मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान,चीन, म्यानमार, हङकङ, सिंगापुर र मलेसियाले खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलम पुग्ने छन् ।

यस प्रतियोगितामा फाइनल प्रवेश गर्ने दुई टिम अगस्टमा मलेसियामा हुने टी–ट्वान्टी एसिया कप छनोटमा सहभागिता जनाउने छन् ।

ACC Schedule

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);