दैलेखस्थित ठाटीकाँध गाउँपालिकाका अध्यक्ष अपहरणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८१, शनिबार

 दैलेखस्थित ठाटीकाँध गाउँपालिकाका अध्यक्ष अपहरणमा

apaharan

दैलेख, पुस ६ ।  दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् ।

शनिबार राती एक दर्जन भन्दा बढिको संख्यामा आएका अज्ञात समुहले उनलाई सुतिरहेको समयमा घरबाटै अपहरण गरेको हो । श्रीपाटामा रहेको आफ्नो घरमा सुतिरहेका उनी मध्यरातमा अपहरणमा परेको उपाध्यक्ष सुस्मिता सिंहले माउन्टेन टेलिभिजनलाई जानकारी दिनुभयो । अपहरणमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

घटनाबारे सोधपुछ भईरहेको समेत प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);