१२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी आयोजना, व्यवसायीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

१२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी आयोजना, व्यवसायीको असन्तुष्टि

prabhatferi aayojana

काठमाडौं, २२ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । महासंघले आइतबार राजधानीमा प्रभातफेरी आयोजना गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफुहरु आन्दोलित हुनुपरेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीको फाइदाको लागि भन्दा पनि देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्नका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो ।

सिहंले ऐन संशोधन नभए परियोजनाहरुको म्याद थप नहुने र नयाँ आयोजनामा सहभागि हुन समेत नसक्ने उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);