काठमाडौँ, २९ भदौ । तेस्रो चरणको निर्वाचन मिति आउन केही दिन मात्रै बाँकी रहँदा दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी तिब्र बढ्न थालेको छ।
निर्वाचन आयोगले भड्किलो प्रचार प्रसार गर्नेलाई कारबाही गर्ने बताएपनि तराईको चुनावी प्रचार प्रसार निकै भड्किलो भएको स्वयं उम्मेदवारहरुले नै बताउने गरेका छन्।









