दाङमा उपनिर्वाचनको मतगणना सुरु, नेकपाको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दाङमा उपनिर्वाचनको मतगणना सुरु, नेकपाको अग्रता

upa nirwachan

दाङ, १५ मंसिर । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।

बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिनुभएको छ ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाउनु भएको छ । राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);