नेशनल मेडिकल कलेजका विद्यार्थी पुन: आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेशनल मेडिकल कलेजका विद्यार्थी पुन: आन्दोलित

वीरगञ्ज, ७ मंसिर । नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत १८ औं ब्याचका विद्यार्थीहरू पुनः आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले शनिबार कलेजको विरोध गर्दै प्लेकार्ड सहित वीरगञ्जमा र्‍याली प्रदर्शन गरेका हुन् । नेशनल मेडिकल कलेज वीरगञ्जबाट निकालिएको र्‍याली जिल्ला प्रशासन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो ।

शुक्रबार शान्तिपुर्ण आन्दोलन शुरु गरेको विद्यार्थीमाथि कलेज परिसरमा आक्रमण भएकोले दोषी उपर कारबाहीको माग गर्दै शनिबार र्‍याली निकालिएको विद्यार्थीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);