उद्योगी रुप ज्योति हिरासतमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उद्योगी रुप ज्योति हिरासतमुक्त

काठमाडौं, २२ कात्तिक । ठगि अरोपमा पक्राउ परेका उद्योगी रुप ज्योति हाजिर जमानीमा रिहा हुनुभएको छ । ज्योति महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट शुक्रबार रिहा हुनुभएको हो । ज्योतिलाई मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

मुद्दा नचल्ने भएपछि थुनामा राख्न नमिल्ने हुँदा महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्राचार गरे संगै उहाँ रिहा हुनुभएको हो ।

ठगी मुद्दामा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);