अतिक्रमित भूमी फिर्ता ल्याउन कुटनीतिक पहल गर्नुपर्नेमा देउवाको जोड | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

अतिक्रमित भूमी फिर्ता ल्याउन कुटनीतिक पहल गर्नुपर्नेमा देउवाको जोड

धनगढी, २८ कात्तिक । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेको भुमी नेपालकै भएको बताउनु भएको छ ।

बिहिबार कैलालीको धनगढी विमानस्थलमा संचारकर्मीसंग कुराकनी गर्दै देउवाले लिपुलेक, कालापानि, लिम्पियाधुरा लगाएतका भुमी नेपालकै भएको बताउनु भएको हो ।

उहाँले भारतले अतिक्रमण गरेको नेपालका ती भूभाग फिर्ता ल्याउन सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सभापति देउवाले आगामी मंसीरमा हुने उप निवार्चनमा नेपाली कांग्रेस एकजुट भएर लाग्नु पर्ने समेत बताउनुभयो ।

ताजा समाचार