सल्यानमा जिप दुर्घटना हुँदा २ को मृत्यु ८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सल्यानमा जिप दुर्घटना हुँदा २ को मृत्यु ८ घाइते

सल्यान, २८ कात्तिक । सल्यानको फलावाङ देखि दाङ तुलसीपुर जाँदै गरेको जिप बिहीबार दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सल्यानबाट दाङ तुलसीपुर तर्फ जाँदै गरेको रा १ ज ४६० नम्वरको जिप सल्यानको त्रिवेणी गाउँपालिका-४ बडाखोलामा बिहिवार  दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मुत्यु प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा सोहि गाउँपालिका वडा नम्वर ४ फलावाङ बस्ने ५९ वर्षिया योगी थापा र ५४ वर्षिया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय मेडिकल, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र कोहलपुरमा लगिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);