एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दै

u-19

एजेन्सी, २४ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोटमा नेपालले कीर्गिस्तानको सामना गर्दैछ । खेल इरानको तेहरानस्थित पिएएस स्टेडियममा नेपाली समयअनुसार आइतबार साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल छनोट चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्न लागेको हो । यसअघि लगातार दुई खेलमा पराजय भोगेको नेपाल कीर्गिस्तानसँग सान्त्वना जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल पहिलो खेलमा युएईसँग र दोस्रो खेलमा इरानसँग समान ४–० गोल अन्तरले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);