१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

bijuli

काठमाडौं, २१ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ ।

प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);