महोत्तरीको गौशालामा ग्यास सिलण्डर बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

महोत्तरी, भदौ । महोत्तरीको गौशाला नगरपालिका–८ मा उमेश महतोको उखुवारीमा नचिनेका मानिसको समूहले ग्यास सिलिण्डर बिस्फोट गराएका छन्।

स्थानीय तहको तेस्रो चरणको चुनाव आउन एक हप्तामात्र बाँकी रहेका बेला भएको सिलिन्डर बिफोस्ट भएको हो।

घटनास्थलबाट प्रहरीले ग्यास सिलिन्डरको रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ताजा समाचार