दशैँमा यसकारण पाँच रुपैयाँको माग बढि | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौँ, २७ भदौ । दशैँमा सबैभन्दा पाँच रुपैयाँ दरका नोटको बढि माग हुने गरेको छ। बिजोर अंकमा दक्षिणा दिने चलनका कारण पाँचका नोटको माग बढेको हो।

पहिलो बिजोर अंकका लागि जति दक्षिणा दिए पनि एक रुपैयाँका नोट थपेर दिइन्थ्यो। राष्ट्र बैंकले एक रुपैयाँका लागि सिक्कामात्र निष्कासन गर्न थालेपछि पाँच रुपैयाँका नोट बढि प्रचलनमा आयो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार