स्थानीय तहलाई फोर ह्विल (फोर डब्ल्यु डी) को गाडी : ३ अर्ब खर्च लाग्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

समाचार सांकेतिक तस्बिर

काठमाडौँ, २७ भदौ । सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिव तीन अर्ब रुपैयाँ खर्च हुनेछ।स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थनीय तहलाई गाडी उपलबध गराउन लागेको हो।

मन्त्रालयले स्थानीइ तहलाई फोर ह्विल फोर डब्ल्यु डी गाडी उपलब्ध गराउन मापदण्ड तोको छ। बजारमा फोर ह्विल गाडीको न्युनतम मुल्य ३० लाख रुपैयाँ पर्छ। आजको नागरिक दैनिकमा यो खबर छ।

ताजा समाचार