नाओमी ओसाका चाइना ओपन टेनिसको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नाओमी ओसाका चाइना ओपन टेनिसको सेमिफाइनलमा

naomi osaka

एजेन्सी, १८ असोज । जापानिज खेलाडी नाओमी ओसाका चाइना ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । शुक्रबार राति बेईजिङमा भएको खेलमा युएस ओपन च्याम्पियन बियान्का आन्द्रेस्कुलाई पराजित गर्दै ओसाका सेमिफाइनलमा पुगेकी हुन् ।

ओसाकाले बियान्कालाई ५–७, ६–३ र ६–४ ले पराजित गरिन् । सेमिफाइनलमा अब ओसाकाले साविक विजेता कारोलिन वोज्निकाईसँग प्रतिस्पर्धा गर्ने छिन् । अर्को सेमिफाइनलमा एस्लेइघ बार्टीले किकी बेर्टेन्ससँग सामना गर्ने छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);