मोटरसाईकल दुर्घटनामा घाईते भएकी महिलाको एम्बुलेन्स दुर्घटनामा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहट, २६ भदौ । रौतहटमा एम्बुलेन्स दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ ।

घाइते रहेकी ६६ वर्षीया पार्वती भुजेललाई सर्लाहीको हरिऔनबाट उपचारका लागि चितवन लाँदै गरेको ज१च १४९१ नम्बरको एम्बुलेन्स दर्घटना हुदाँ उनको मृत्यु भएको हो ।

रोकिरहेका ट्रकमा ठोकिँदा सो दुर्घटना भएको हो ।

हरिऔनमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी भुजेलको एम्बुलेन्स दुर्घटनामा मृत्यु भएको हो ।

दर्घटनामा चालक सहित तीजना घाइते भएका छन् ।

उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);