आज विश्व मुटुरोग दिवस, सरकारी तथा गैरसरकारी संस्थाले विविध कार्यक्रम गरी मनाउँदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

आज विश्व मुटुरोग दिवस, सरकारी तथा गैरसरकारी संस्थाले विविध कार्यक्रम गरी मनाउँदैं

heart

काठमाडौं, १२ असोज । विश्व मुटुरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

पछिल्लो समय तनाव कम गर्ने वहानामा मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने प्रवृत्ति बढेसंगै दैनिक मुटुरोगी विरामीको संख्या बढिरहेको छ । मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । कुल जनसंख्याको २० प्रतिशत जति नेपालीलाई मुटुको समस्या देखिएको चिकित्सकहरु बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);