स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा भिल्ला रियल पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा भिल्ला रियल पराजित

FOOTBALL

एजेन्सी, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा भिल्ला रियलमाथि २–१ गोलको जीत निकालेको हो ।

पहिलो हाफको छैटौं मिनेटमा मेस्सीको सहयोगमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आर्थर रामोसले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । भिल्ला रियलका लागि सान्टियागो गोन्जालेजले गोल गर्दै अग्रता २–१ मा झारे पनि हार भने टार्न सकेनन् ।

बार्सिलोनाका लागि प्लेयिङ सेटमा शुरुमै लियोनल मेस्सी खेलेका थिए । तर उनी दोस्रो हाफमा भने रिप्लेस भएका थिए । मेस्सीका साथै लुइस स्वारेज पनि शुरुकै प्लेयिङ सेटमा रहेका थिए । जीतसँगै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);