एनसेलको पिआरबिटी आफ्नै धुनको नयाँ भर्सन प्रयोगमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं, ६ असोज । निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि आफ्नै धुन रेकर्ड गरी प्ले व्याक रिङ्ग टोन राख्न मिल्ने गरी पिआरबिटी आफ्नै धुनको नयाँ भर्सन ल्याएको छ ।

एनसेलको नयाँ सुविधा अनुसार ग्राहकले आफुले बनाएको धुन प्रगोग गर्न अरुलाई आह्वान पनि गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई समाजिक सञ्जाल मार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार पनि जित्न सक्नेछन् ।

यो योजना सोमबारबाट सञ्चालनमा आएको हो । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३० हजार प्राप्त गर्नेछ भने दोश्रो आउनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);