एनसेलको नयाँ योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एनसेलको नयाँ योजना

३१ चैत्र, काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा आकर्षक रोमिङ योजनाहरु सार्वजनीक गरेको छ ।

एनसेलको नयाँ योजना

३१ चैत्र, काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा आकर्षक रोमिङ योजनाहरु सार्वजनीक गरेको छ ।

एनसेलको रोमिङ सेवा चैत ३१ गते देखि नै लागु हुनेछ । भ्रमणका लागि विभिन्न देशमा रहेका प्रिपेड र पोस्टपेडका ग्राहकहरुलाई आफ्ना आफ्न्त तथा परिवारसँग सम्पर्कमा राखिराख्नका लागि एनसेलले रोमिङ सेवा संचालनमा ल्याएको जनाएको छ ।

यस सेवा अन्र्तगत एनसेलले विदेश भ्रमणमा रहेका आफ्ना ग्राहकालागि दैनिक डाटा रोमिङ प्याक, रोमिङ भ्वाइस र एसएमएस प्याक दिइने छ । जस अन्तर्गत एनसेलका ग्राहकहरुले आफु रोमिङका रहेको समयामा पनि आफन्त, परिवार तथा संम्बधित देशका व्यवसायिक साझेदारहरु सँग सर्भसुलभ दरमा सम्र्कमा रहन सक्नेछन् ।

यो सेवा भारत, चिन, हङकङ, अमेरिका लगायत ५३ वटा राष्ट्रमा लागु हुनुे छ । यसका लागि विदेश भ्रमणमा रहेका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गर्नु पर्ने छ । यो सेवा चाहने ग्राहकले कर सहित मात्र  ५ सय रुपौयामा दैनिक रोमिङ सेवा प्राप्त गर्न सक्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);