एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुकालागि ल्याए २ वटा नयाँ भ्वाईस प्याक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुकालागि ल्याए २ वटा नयाँ भ्वाईस प्याक

ncell

काठमाडौं, १८ मंसिर । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकहरुकालागि २ वटा नयाँ भ्वाईस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले अझै सुलभ दरमा भ्वाईस सेवाको फाईदा लिन सक्ने छन् ।

एक घण्टाको भ्वाईस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैँयामा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाईमको फाईदा लिन सक्ने एनसेलले जनाएको छ ।

जसमा ग्राहकले २८ पैसा प्रतिमिनेटको दरमा भ्वाईस सेवा लिन सक्ने छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरि प्याक सुचारु गर्न सक्ने छन् । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्नासाथ प्याकको समयसीमा सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);