जानकी मन्दीर परिसरको सौन्दयीकरण निर्माणमा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जानकी मन्दीर परिसरको सौन्दयीकरण निर्माणमा अनियमितता

janaki mandir


प्रदेश नं. २, १८ मंसिर। प्रदेश नं. २ को राजधानी जनकपुरको प्रमुख आकर्षण रहेको जानकी मन्दीर परिसरको सौन्दयीकरण निर्माणमा अनियमितता भएको पाईएको छ ।

मन्दीरको सौन्दर्यकरणको ठेक्का जिम्मा लिएका ठेकेदारले नै विवादास्पद अभिव्यक्ति दिएका छन ।

ठेकेदार खुशीलाल ठाकुराले सञ्चारकर्मीहरुसँग सेटिङ गर्ने गरेको खुलाुसा गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);