आफ्नै कार्यालय अगाडि पार्किङमा राखेको गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

आफ्नै कार्यालय अगाडि पार्किङमा राखेको गाडीमा आगजनी

SALYAN

सल्यान, २९ भदौ । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ । टाटा कम्पनीको रा १ झ १७० नम्बरको डबलक्याप स्कारपियो गाडीमा अज्ञात समूहले शनिबार राति ११ बजेर ४५ मिनेटमा आगजनी गरेका हुन् ।

३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा आगजनी भएको र आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि