फिनल्याण्डलाई हराउँदै ईटाली युरो कपको छनोट नजिक | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

फिनल्याण्डलाई हराउँदै ईटाली युरो कपको छनोट नजिक

italay

एजेन्सी, २३ भदौ । ईटाली फिनल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै ईटाली युरो कपको नजिक पुगेको छ । आईतबार राति भएको खेलमा चिरो इम्मोबिलीले ५९ औ मिनेटमा हेडमार्फत गोल गर्दै ईटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सुरुवाती अग्रता दिलाएपनि फिनल्याण्डका पुक्कीले ७२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए तर त्यो धेरैवेर टिक्न सकेन ७९ औ मिनेटमा इटालीका चेल्सी स्टार जोर्गिन्होले पेनाल्टी मार्फत गोल गर्दै ईटालीलाई २–१ गोल अन्तरले जिताउन सफल भए । जितसँगै समुह जे को खेलमा शीर्ष स्थानको ईटालीले ६ खेलबाट १८ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);