अमेरिकी प्रख्यात गायक लुइसलाई ज्यान मार्ने धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एजेन्सी, २४ भदौ । अमेरिकी प्रख्यात ब्याण्ड वन डिरेक्सनका गायक लुइस टमलिसनलाई ज्यान मार्ने धम्की आएको छ ।

 

२५ वर्षीया लुइसले आफु र आफ्ना परिवारका सदस्यको छाला काढेर बेड सिट बनाउने धम्की आएको उनले प्रहरी समक्ष उजुरी दिएका छन् ।

 

उनले तिनवटा छुट्टा छुट्टै नम्बरबाट सामाजिक सञ्जाल वाट्सयपबाट धम्की आएको बताएका छन् ।

 

यसरी आफुलाई ज्यान मार्ने धम्की दिने अमेरिकी गायिका हुन सक्ने उनले अनुमान गरेका छन् । प्रहरीले यस घटनाको सम्बन्धमा गम्भीर अनुसन्धान गरि ज्यान मार्ने धम्की दिनेलाई कानुनी कारवाही गरिने जनाएको छ ।

 

लुइस अहिले उनको गर्लफ्रेन्ड ब्रीएना जगंवीर्थ र १९ महिने छोरासँग बस्दै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);