'ह्यापी बर्थ डे अक्षय' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २४ भदौ । बलिउडका सुपरस्टार अक्षय कुमार आज देखि ५० वर्ष लागेका छन् ।

 

कुनै बेला मार्सल आर्ट गुरुका रुपमा स्कुलमा काम गर्ने अक्षय भारतको शीर्ष कलाकार मध्यमा पर्छन् । स्टन्ट हुँदै कलाकारितामा रगं जमाएका उनी अहिले निर्देशकका पहिलो रोजाइमा परेका छन् ।

पछिल्लो समय लोक प्रिय बनेका उनी २०१६मा राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।

अक्षय कुमारले २३ वर्ष भन्दा बढि बलिउडमा बिताइसकेका छन् ।

शनिबार फिल्म गोल्डको पोष्टर ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले आफु ५० वर्ष पुगेको दर्शकलाई जानकारी गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);