प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस थालियो, स्वास्थ्य अवस्था सामान्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस थालियो, स्वास्थ्य अवस्था सामान्य

kp oli birami

काठमाडौं, ८ भदौ । उपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री केपि शर्मा ओलीको प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपन गरेको मृगौलामा बढेको एन्टीवडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो ।

उहाँलाई दिन विरायर साता पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किनु भएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);