प्रदेश नम्बर २ : अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह वितरण | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

प्रदेश नम्बर २ : अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह वितरण

काठमाडौं, २४ भदौ । आज निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका लागि उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने भएको छ।

केही बेरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

अहिले प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटै स्थानीय तहमा बिहानैदेखि उम्मेदवार तिब्र चुनाव प्रचारप्रसारमा लागिरहेका छन्।