इन्टरनेस्नल च्याम्पियन्स कप : आर्शनलद्वारा वायर्न म्यूनिख पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

इन्टरनेस्नल च्याम्पियन्स कप : आर्शनलद्वारा वायर्न म्यूनिख पराजित

एजेन्सी, २ साउन । इन्टरनेश्नल च्याम्पियन्स कपमा लण्डन क्लब आर्सनलले वायर्न म्युनिखलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा आर्सनलले जर्मन लिग च्याम्पियन बायर्नलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ४९ औं मिनेटमा लुई पोजानस्कीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा बार्यनले बराबरी गोल फर्कायो ।

खेल सकिन दुई मिनेट बाँकी छँदा एडवर्ड निस्केयाले गोल गर्दै लण्डन क्लबलाई जित दिलाउन सफल रहे । प्रि–सिजनमा रहेका दुवै टोलीले प्रतियोगितामा सहभागी भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);