मन्त्रीपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

मन्त्रीपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

baluwatar offc

काठमाडौं, २४ असार । मन्त्रीपरिषद्को आकस्मिक बैठक अहिले सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् । सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठकमा छलफल हुने विषय भने खुलाइएको छैन ।