भारतबाट आउने फलफुल तथा तरकारीका गाडी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतबाट आउने फलफुल तथा तरकारीका गाडी नियन्त्रणमा

tarkari gadi

कञ्चनपुर, १४ असार । कञ्चनपुरका तीन विद्यार्थी संगठनद्वारा भारतबाट आउने फलफुल तथा तरकारीका सवारी साधन नियन्त्रणमा लिएका छन् ।

भारतबाट आउने फलफुल तथा तरकारीको विषादी परीक्षण गरेर मात्रै आयात गर्न दिने वाणिज्य मन्त्रालयको परिपत्र रहेको छ । तर भन्सारले रकम असुलेर परीक्षणबिना नै भित्रयाउन सहयोग गरेको भन्दै कञ्चनपुरका तीन विद्यार्थी संगठनले उक्त फलफुल तथा तरकारीका सवारी साधन नियन्त्रणमा लिएका हुन् ।

नेपाल विद्यार्थी संघ, प्रतिबन्धीत नेकपा विप्लव निकट क्रान्तिकारी र नेकपा बैद्य समुहका क्रान्तिकारी विद्यार्थी संगठनले विषादीयुक्त फलफुल र तरकारीका ६ वटा ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);