प्रधानमन्त्री ओलीले माफी माग्नुपर्छ : युवराज घिमिरे (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले माफी माग्नुपर्छ : युवराज घिमिरे (भिडियाेसहित)

काठमाडौं, ३० बैशाख । वरिष्ठ पत्रकार युवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी कित्तामा गएको आरोप लगाएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदमा बोलेका शब्दलाई अपशब्द भनेका छन् । संसदमा प्रतिपक्षीले सोधेका प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेका थिए । संसदमा प्रधानमन्त्रीले यस्ता शब्द बोल्नु अशोभनिय भएकाले माफी माग्नुपर्ने घिमिरेको तर्क छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);