उत्तर कोरियाको जवाफमा दक्षिण कोरियाको ब्यालिस्टिक मिसाइल परिक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १९ भदौ । दक्षिण कोरियाले उत्तर कोरियाको हाइड्रोजन बम परिक्षणको जवाफमा ब्यालिस्टिक मिसाइलको परिक्षण गरेको छ ।

 

उत्तर कोरियाले आइतबार गरको आणविक परिक्षणको जावाफमा सोमबार बिहान दक्षिण कोरियाका सेनाले आकाशमा क्षेप्यास्त्र आकाश तिर पठाएको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

उत्त हाइम्बु नामक ब्यालिस्टिक मिसाइल छोटो दुरीको क्षेप्यास्त्र जनाइएको छ । तोकिए कै समयमा निश्चित ठाउँमा पुगेर फर्केको अधिकारीहरुले जनाएका छन् ।

 

धेरै पछि दक्षिण कोरियाले मिसायल परिक्षण गरेको सार्वजनिक गरेको हो । उसले परिक्षणमा आकाशतिर हानेको र मिसाइल फर्केको भिडियो सार्वजनिक गरेको छ ।

 

उता उत्तर कोरियाले भने सयुक्त राष्ट्र सघंको दबाबमा पनि ६ पटक परिक्षण गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);