मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन महानगरको बेवास्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन महानगरको बेवास्ता

add

काठमाडौं, २० बैशाख । काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

राजधानीको चावहित, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यावसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन् ।

कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होर्डिङ बोर्ड राखेको छ । बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलले विज्ञापन राखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);