मनकामना दर्शनको लागि गएको बस दुर्घटना हुँदा २ जना मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मनकामना दर्शनको लागि गएको बस दुर्घटना हुँदा २ जना मृत्यु

trishuli

काठमाडौं, ८ बैशाख । काठमाडौंबाट मनकामना दर्शनको लागि गएको बस दुर्घटना त्रिशुलीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

आईतबार बा ४ ख १४१५ नम्बरको बस धादिङको बेनीघाट रोराङ–३ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

रोराङमा घुम्ती मोड्ने क्रममा सडकबाट सय मिटर तल त्रिशूलीमा खसेको हो । घाइतेको उद्दार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);