डेंगु भएकी निरुता सिंहको स्वास्थमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डेंगु भएकी निरुता सिंहको स्वास्थमा सुधार

niruta singh

काठमाडौं, ३ बैशाख । एक महिना अघी डेंगु भाइरसको संक्रमणमा परेर मुम्बईको एक अस्पतालमा उपचारार्थ अभिनेत्री निरुता सिंह यती बेला स्वास्थमा सुधार आएपछी घर फर्किएकी छिन् ।

पछिल्लो समय चलचित्र ‘दाल भात तरकारी’ मा अभिनय गरेकी निरुताले आफ्नो स्वास्थमा अझ सुधार आए चलचित्रको प्रोमोसनमा लाग्ने बताएकी छिन् । बैशाख २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्रलाई महसंचारले प्रस्तुत गरेको हो ।

चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरी बंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुषप खड्का, आंचल शर्मा, बर्षा राउत लगायतको अभिनय रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);