मोरङको सुन्दरहरैचामा जीप दुर्घटना, दुईजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

मोरङको सुन्दरहरैचामा जीप दुर्घटना, दुईजनाको मृत्यु

jip accident

मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सुन्दरहरैचा –७ गोठगाउँमा तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको जीप बिहान सडकबाट खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

 

दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको र घाइते भएकी झापा भद्रपुर–१ की रेणु राईको धरानमा उपचार भइरहेकोइप्रका बेलबारीले जनाएको छ।

ताजा समाचार