दोहोरो सुविधा लिँदै कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोहोरो सुविधा लिँदै कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि

karmachari

हुम्ला, १९ चैत ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् ।

यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);