प्रचण्ड चुनावी प्रचारका लागि तराई-मधेशमा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रचण्ड चुनावी प्रचारका लागि तराई-मधेशमा (फोटो फिचर)

काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको प्रचार-प्रसार गर्न तराई मधेस पुगेका छन् ।

 

उनले त्यहाँका स्थानीय कार्यकर्तासँग सँगै बसेर चिया खाने र कार्यकर्ताका गुनासा सुन्न तल्लिन देखिन्छन् । प्रचण्ड यतिबेला तराई-मधेसमा भोट माग्न व्यस्त छन् । तस्बिरमा हेरौं उनको चुनावी प्रचार शैलीका केही झलक:

 

तस्बिर : प्रकाश दाहालको फेसबुकबाट

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);