मन्त्रालयले टेरेनन् अख्तियारलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

मन्त्रालयले टेरेनन् अख्तियारलाई

akhtiyar durupayog

काठमाडौं, १२ चैत । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् ।

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारको प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा लेखेको छ । तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो । उद्घाटन खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिमा प्रश्न उठेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले अनुसन्धान थालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);