मन्त्री रबिन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना बारे सम्पुर्ण जानकारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मन्त्री रबिन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना बारे सम्पुर्ण जानकारी

rabindra adhikari accident

काठमाडौं, १६ फागुन ।

आज सार्वजनिक विदा

काठमाडौं, १५ फागुन । सरकारले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने जनाएको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटनमन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको हो । साथै बैठकले घट्नाको बारेमा सत्यतथ्य छानविन गर्न ४ जनाको समिती समेत गठन गरेको छ । त्यसैगरी, सरकारले शोकमा बिहीवार सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनाको शव काठमाडौं ल्याइँदै

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);