नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं, २६ भदौ । सरकारले नेकपा एमालेका उपाध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको पार्थिव शरिर अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);