जसपाकी सांसद विन्दुकुमारी यादवको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जसपाकी सांसद विन्दुकुमारी यादवको निधन

काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टीका नेता विन्दुकुमारी यादवको पनि आजै निधन भएको छ । जसपा केन्द्रीय सदस्य एवं मधेश प्रदेश सांसद यादवको आज बिहान ८ बजे निधन भएको हो ।

४४ वर्षीया यादव पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसीयु कक्षमा भनाए भएकी थिइन् । यादव समानुपातिक सांसद हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);