प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागिसके, ओली ढाल्ने यस्तो छ षडयन्त्र : डा.चन्द्रकान्त ज्ञवाली (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागिसके, ओली ढाल्ने यस्तो छ षडयन्त्र : डा.चन्द्रकान्त ज्ञवाली (भिडियोसहित)

kharo prashna with chandrakant

काठमाडौं, १५ फागुन । सरकार अहिले बलियो छ । दुई तिहाई बहुमत प्राप्त सरकारको काधमा ठूलो जिम्मेवारी रहेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ सरकारले अगाडी बढाएको नारा हो र यो संगै सरकारको काधमा आएको अभिभारा हो, संघीयता कार्यान्वयन को । सरकारले संविधानमा लेखिएको कुराहरु व्यवहारमा लागु गर्नुपर्ने छ । तर, संघीयता कार्यान्वयन गर्न सरकार तदारुक भएन र अधिकारको प्रत्यायोजन गर्ने संदर्भमा सरकार कन्जुस देखियो भनेर धेरै टिप्पणी भईरहेको छ । प्रदेशका मुख्यमन्त्रीहरु कडा रुपमा सरकारमाथि आरोप लगाईरहेका छन् । सत्तारुण दलकै नेताहरुले पनि सरकारले एक वर्षमा काम गर्न सकेन भनेर बताईरहेका छन् । संघीयता कार्यान्वयनको संदर्भमा सरकार कति खरो उत्रन सक्यो ? यति धेरै बलियो हुँदा पनि सरकार किन काम गर्न असमर्थ भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद डा.चन्द्रकान्त ज्ञवालीसंग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);